फाल्काओलाई ‘दयालु मौका’
लन्डन- अघिल्लो सप्ताहन्तमा दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाले चार वर्षका लागि बिदा लियो। त्यो प्रतियोगितामा आफ्नो स्वाभाविक क्षमता एकपटक पनि प्रस्तुत गर्न नसकेका एक सुपरस्टार खेलाडीले आफ्नो...