कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ। बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१...

यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि हुने

काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८०...

पाटन हाई स्कूलले मनायो शतवार्षिकी

ललितपुर, २९ भदौ : ललितपुरको पाटनढोकास्थित पाटन हाई स्कूलको शतवार्षिकी भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहमा १०० औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रम कूल...

सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइएजेसन, नेपाल (प्याब्सन)...

शिक्षकका लागि ४६ हजार दरबन्दी खुल्दै

 ४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति...

प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ । सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले...

भरतपुर महानगरपालिकाद्वारा २८३ जनालाई छात्रवृत्ति

भरतपुर । भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका २९ विद्यालयमा अध्ययनरत दुई सय ८३ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । भरतपुर महानगरपालिकाअन्तर्गत संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति...

मावि तहको नियमित आवेदन सकिएपछि मात्रै निमाविको विज्ञापन खुल्ने

१ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदको नियमित शुल्क तर्फको आवेदन समयावधि सकिएपछि मात्रै निमावि तहको विज्ञापन गर्ने जनाएको छ ।आयोगको अनुसार दुई वटा तहको...