0 COMMENTS

२६ असार, काठमाडौंमा केहि समय यता स्थिर रहेको सुनचादिको भाउ ओरालो लाग्न थालेको छ ।अन्तराष्ट्रिय बजारमुल्य घटेकाे 11037559_783548691720907_5889640774607252138_nलगत्तै सुनाचादिको भाउमा पनि गिराओट आउन थालेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार बुधबार प्रति तोला सुनको भाउ ३०० रुपैंयाँ त्यसैगरी चादीको भाउ २० रुपैंयाँले घटेर, छापावाल सुन प्रतितोलाको ५० हजार ५ सय, तेजावी सुनको ५० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चादी प्रतितोलाको ६ सय ६५ रुपैंयाँ पुगेको छ । सुनाचादिको भाउमा गिराओट आय लगत्तै बजारमा सुनाचादिको कारोबार बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।