हिन्दूहरूलाई विभाजन गर्ने विदेशी विधर्मी षडयन्त्रको भण्डाफोर गरौं ! !

वेदका रक्षक हिन्दू धर्मका अधिपति पृथ्वीपति मष्टोदेवको जय होस ! हिन्दूमात्रका राष्ट्रदेवता अर्थात् कुलायन मष्टोदेव वेदका रक्षक हुन् । मष्टोका भानिज दुर्गा पुत्र बाठपालालाई वेद पाठी मानिन्छ…

त्याे दिन बोलिएको झुट-प्रतिभा भट्टराई

झुट कसैको हितमा हुँदैन, एउटा झुटले धेरै झुट हरु निम्त्याउन सक्छ अनि कुनै बेला आफैंले बोलेको झुट आफैंले बिर्सेर अप्ठ्यारोमा परिन पनि बेर लाग्दैन भनेर जानिएको भए…

साैन्दर्य कलाकी पर्याय उनी -कमला शाक्य (सृष्टि)

  मेराे मानसपटलमा उनकाे सम्झना नअाएकाे दिन नै छैन । उनकाे र मेराे भेट भएकाे करिब दुई दशक भइसकेछ । कुनै एक मासिक पत्रिकामा काम गर्दा उनीसंग…

मनमा गढेको त्यो सङ्गीत-प्रतिभा भट्टराई

भनिन्छ, सङ्गीत बिना जीवन नीरस हुन्छ त्यसैले त हरेक व्यक्तिले सङ्गीत लाई आफ्नो जीवनमा उतारेका हुन्छन। कसैलाई आधुनिक गीत मन् पर्छ त कसैलाई लोक गीत। अनि कसैलाई…

“म उनलाई असल नेता ठान्थें “– कमला शाक्य (सृष्टि )

काठमाडौ एक प्रतिष्ठित हलमा करिब छ /सात महिना पहिले म एउटी साथीकाे पुस्तक विमाेचन कार्यक्रममा सहभागी भएकी थिएं । मेरी मिल्ने साथीकाे पुस्तक विमाेचन भएकाले पनि म…

फरक युद्ध

अस्ति पनि युद्ध लडे हिजो पनि युद्ध लडे पटक पटक बिश्व युद्ध लडे मेरा बिगतका युद्धमा मैले चिनेका शत्रु मारे शत्रुको परिभाषा भित्र छिमेकी धेरै मान्छेहरु पारे…

अतितको सम्झना प्रतिभा भट्टराई

त्यो शायद वसन्तको दिन थियो, त्यसैले त तिमीलाई देखेको पहिलो पल ती बगैंचा भरी रङ्गीन गुलाब मुस्कुराई रहेका थिए भने, काफल पाकेपछि आउला भनेर गएको आफ्नो प्रेमीलाई…

सरकारी कार्यालयमा एकदिन-प्रतिभा भट्टराइ

वर्ष भरिका धेरै चिसो अनुभव गरिने मिनपचासको समय अनि रातभरि परेको अविरल वर्षाका कारण दिनमा पनि मौसममा सुधार आउने संकेत थिएन।र पनि त्यसै दिन सक्नु पर्ने कामका…

ती मकैका बोटहरुःप्रतिभा भट्टराइ

 वर्षाको साथ पाएर दिन प्रति दिन हलक्क बढ्ने ती मकैका बोटहरु लाई के थाहा की उसको हुर्काइ सँगै कसैको मनभित्र किन त्यसै त्यसै डर मडारिएर आउँछ अनि…

शान्त मन् अनमोल धन

शरीर मन् अनि श्वास लाई केन्द्रीत गरेर गरिने साधना याेग हो ।प्रथम सत्य श्वास र अन्तिम सत्य परमात्माको स्मरण गर्दै बिहानीको ब्रम्ह मुहूर्तमा वैदिक मन्त्रहरूको उच्चारण सहित…