0 COMMENTS

 

काठमाण्डाै २६/ नेपाली कांग्रेसको १३ औं महाधिवेशन असोज गतेदेखि काठमाडौंमा हुने भएको

नयाँ बानेश्वरमा आज बसेको  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन २०७२ आश्विन २, , ४ र ५ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको हो । यसअघि कांग्रेसले भदौंको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै  बैंठकले नगर वडा, गाउँ नगर अधिवेशन २०७२ भाद्र गते सम्पन्न गर्ने, निर्वाचन क्षेत्रीय अधिवेशन २०७२ भाद्र ७ गते सम्पन्न गर्ने, जिल्ला अधिवेशन २०७२ भाद्र १० सम्पन्न गर्ने निर्णय गरेको मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।