अपरहणमा परेका वडा अध्यक्षको ७ बर्षिया छोरा मृत फेला

कपिलबस्तु ६फागुन०७४/ मायादेवी गाउँपालिका–४, पिपराका ७ बर्षिया छोरा महोम्मद एमान मृत फेला परेका छन् । बालक वडा अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन् । तीन दिन अघि अपरहणमा परेका भनिएका एमान...

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज, ६ फागुन ०७४/ ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का...

अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

इनरुवा, ६ फागुन ०७४/ सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१...

मदिरा पिएर गएर डिस्कोमा पेस्तोल देखाउदै धम्काउने सई निलम्बनमा

काठमाडौं०५काठमाण्डाै०७४/ अत्याधिक मदिरा पिएर डिस्कोमा गई पेस्तोल देखाएर धम्काउने सई निलम्बनमा परेका छन्। दरबारमार्गको आईक्लमा मंगलबार राती पेस्तोल देखाएर धम्काउने सई राजकुमार श्रेष्ठ बिहिबार निलम्बनमा परेका हुन्। मदिरामा मात्तिएर साथीसँग...

२ वर्षिया बालिका समेत बलात्कारको शिकार

सप्तरी ५फागुन०७४/ सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी २ वर्षिया एक बालिकालाई १२ वर्षिय नाबालकले बलात्कार गरेको घटना सार्वजनिक भएकाे छ । प्रहरीका अनुसार ती बालिकाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल...

आफ्नै बहिनीको बलात्कार गरी हत्या गरेकाे आरोपमा युवक पक्राउ

सप्तरी, ४ फागुन०७४/ सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा...

बाख्रा हेर्न गएकी बालिका बलात्कृत

लमजुङ,४फागुन ०७४/ लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ । ११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका...

खाना नपकाएको भन्दै आफ्नै श्रीमानद्वारा श्रीमतीकाे हत्या

काठमाण्डाै३,फागुन०७४/भीमदत्तनगरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई...

गाई काट्दै गरेको अवस्थामा तामाङ पक्राउ

पाँचथर ३,फागुन०७४/ गाई काट्दै गरेको अवस्थामा पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ का एक अर्धवैँसे ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ५२ बर्षिय प्रेम भन्ने राम कुमार तामाङ रहेका...

अपहरणकारी पाण्डे र विकलाई १६ वर्ष कैद

काठमाडौँ २,फागुन०७४/ जिल्ला अदालत काठमाडौँले वर्दियाका विशाल चौधरीको अपहरण गर्ने विष्णुप्रसाद पाण्डे र राजु विकलाई १६ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले अपहरण तथा...