
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
महेन्द्रनगर (धनुषा), ८ माघ/धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय…
नक्कली सुन धितो राखी बैंकबाट २४ लाख कर्जा लिने व्यक्ति पक्राउ
पोखरा, २८ कात्तिक/नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न मितिमा नक्कली सुनका गरगहना…सातजनाको हत्या अभियोग लागेका सकिललाई नेपाल ल्याइयो
काठमाडौँ, २० फागुन ०७४/ सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ । सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।…
एक क्विन्टल गाँजा बरामद
चितवन, २० फागुन ०७४/ जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति…
हुचिल र सालकको मासुसहित दुई जना पक्राउ
नुवाकोट, २० फागुन२०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा…
३३ किलो सुन गायब, भरियाको हत्या
काठमाण्डाै२०फागुन२०७४/ सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका…
नक्कली कागजात तयार गर्ने पक्राउ
काठमाण्डाै१८फागुन०७४/महानगरीय अपराध महाशाखाले विभिन्न संघसंस्था तथा सरकारी कार्यालयको छाप, दस्तखत कीर्ते गरी नक्कली कागजात तयार गर्ने अभियुक्त कोटेश्वरनजिक डाक्टर हेल्थकेयर मेडिकल पसलका सञ्चालक मकवानपुरका कवीर भनिने उदय…
हत्याको अभियोगमा छिरिङ शेर्पा पक्राउ
काठमाडौँ, १८ फागुन ०७४/महानगरीय प्रहरी परिसर काठमाडौँले सिन्धुपाल्चोक घर भई चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको हत्याका अभियोग लागेका विकास तामाङलाई आज बिहान पक्राउ गरेको छ…
होली खेल्ने क्रममा छूरा प्रहार, एकजनाको मृत्यु
अत्तरीया१८फागुन०७४/कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा…