0 COMMENTS

कपिलबस्तु ६फागुन०७४/ मायादेवी गाउँपालिका–४, पिपराका ७ बर्षिया छोरा महोम्मद एमान मृत फेला परेका छन् । बालक वडा अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन् ।

तीन दिन अघि अपरहणमा परेका भनिएका एमान आज बिहान मृत फेला परेका हुन् । आफ्नै घर पछाडि रहेको पोखरीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । अपहरणकारिबाटै यी बालकको हत्या भएको हुन सक्ने र घटना बारे अनुसन्धान भैरहेको कार्कीको बताए ।बालक गत विहिवार विहान ८ बजे नजिकैको विद्यालय जान हिँडेको र बाटैबाट वेपत्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।