0 COMMENTS

सप्तरी, ४ फागुन०७४/ सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

गत माघ २५ गते घरमा कोही नभएको बेला आफ्नो नजिकको नातामा बहिनी पर्ने ११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरको प्रहरीको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।