0 COMMENTS

सप्तरी ५फागुन०७४/ सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी २ वर्षिया एक बालिकालाई १२ वर्षिय नाबालकले बलात्कार गरेको घटना सार्वजनिक भएकाे छ । प्रहरीका अनुसार ती बालिकाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने बालकलाई प्रहरीले हिरासतमा राखेको छ ।
यसैगरि सप्तरी प्रहरीले लागुऔषधसहित पक्राउ परेका तीन जनालाई पनि सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ का सोनु राय, राजविराज नगरपालिका ८ का सुरज यादव र उदयपुरको कटारी नगरपालिका ४ बस्ने हरीकृष्ण सुनुवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।