बजेटमा पुर्ननिर्माण बाहेक अरु नयाँ केहि देखिएन
असार-३०, काठमाडौं ।अर्थमन्त्री डा रामशरण महतले भूकम्पपछिको पुनर्निर्माण, तराई,मधेस क्षेत्रको विकास र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। डा. महतले मंगलबार अपराह्न संसदमा अघिल्लो आर्थिक...