0 COMMENTS

काठमाडौं,२९ असार– आर्थिक वर्ष २०७२÷७३ को वजेट भाषण शुरु भएको छ । अर्थमन्त्री डाक्टर रामशरण महतले व्यवस्थापिका संसदमा वजेट भाषण शुरु गरेका हुन । बजेट भाषणको शुरु मै अर्थमन्त्री डाक्टर महतले भूकम्पले भएका क्षतिबाट माथि उठ्ने चाहनालाई सम्मान गर्दै विपत्तीको अवस्थामा बजेट ल्याएको बताए ।
सीमित स्रोत साधन र भौतिक कठिनताइका बाबजुद १ महिनामा खोज उद्दार गर्न सकिएकाे भन्दै उनले राष्ट्रिय विपत्तीलाई राष्ट्रिय एकताबाट सामना गरेकाे बताए ।
उनले भुकम्पले गरेको क्षतीबाट माथी उठ्न बजेटमा पुर्ननिर्माणलाई मुख्य प्राथमिकता दिएको बताएका छन । बजेट भाषण जारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।