मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका अरूभन्दा अगाडि
काठमाडौँ,२ जेठ ०७४/ मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका सबैभन्दा अगाडि देखिएको छ । नगर निर्वाचन कार्यालयका अनुसार दिउँसो तीन बजेसम्मको मतगणनाअनुसार पाँच हजार ३१ मत गणना भइसकेको छ । यस...

