ललितपुर महानगरको मेयरमा एमालेको ८२९३, कांग्रेसको ८१४८
ललितपुर३, जेठ ०७४ /ललितपुर महानगरको मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ।प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८२९३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार ८१४८ मत ल्याएका...

