काठमाडौंको दक्षिणकाली नगरपालिकामा काँग्रेसका मोहन बस्नेत विजयी
काठमाडौं, ४ जेठ०७४/ काठमाडौंको दक्षिणकाली नगरपालिकामा काँग्रेस विजयी भएको छ।काँग्रेसका मोहन बस्नेतले ४६९८ मत ल्याइ दक्षिणकालीको मेयरमा विजयी भएका छन्। उनका प्रत्यासी एमालेका शशी शर्मा अर्यालले ४२६८ मत ल्याएका छन्।...

