४ मतको अन्तरले माओवादी विजय भएपछी एमाले फेरि मतगणना गर्न माग
जुम्ला २ जेठ २०७४/ जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रमतको झिनो अन्तरले एमालेलाई चार पराजित गरेको छ।हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाही १११७ मत सहित बिजयी बनेका हुन्। उनका निकटतम...

