अन्तरघातले दलहरुमा भाँडभैलो, कांग्रेसमा दर्जन बढी उजुरी
काठमाडौं ७ जेठ०७४/ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै राजनीतिक पार्टीभित्र उजुरी पर्ने क्रम सुरु भएकमो छ । निर्वाचनमा पार्टीभित्र अन्तरघात भएको भन्दै कांग्रेसका सभापति...

