मस्यौदा सुझाव संकलन सामग्री कब्जा गरे विप्लव माओवादीले

संविधानको प्रस्तावित मस्यौदाको विरोध गर्दै आएको विप्लव माओवादीले सल्यान सदरमुकामको मिडिया भिलेजमा रहेको नगरपालिका कार्यालयमा सुझाव संकलनका बेला संकलनका लागि तयार पारेको सामाग्री कब्जा गरेको छ।माओवादी कार्यकर्ताले प्रस्तावित मस्यौदा सामाग्री...

अष्ट्रेलियामा नेपाली समाजसेवी सविता लामा सम्मानित

मेलबर्न । अष्ट्रेलियाको स्थानीयस्तरको प्रतिष्ठित अवार्डबाट एक नेपाली युवती सम्मानित भएकी छिन् ।विभिन्न क्षेत्रमा सहयोग तथा सेवा गरेवापत सरकारले प्रदान गर्ने ‘बैंकर्स् कम्युनिटी भोलेन्टीयर अवार्ड’द्धारा नेपाली युवती सविता लामा सम्मानित...

संविधानको मस्यौदा माथिको सुझाव दिन साउन ४ र ५ गते विदा

साउन २ / काठमाण्डाै- सरकारले संविधानको मस्यौदामाथिको सुझाव संकलनका लागि साउन ४ र ५ गते सार्वजनिक विदा दिएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुझाव संकलनका लागि जिल्लास्तरमा अन्तर्क्रिया...

पाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित .

टी-ट्वेन्टी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएको छ । यो पराजयसँगै नेपालको विश्वकपमा छनोट हुने सपना करिब समाप्त भएको छ । नेपालले...

विप्लव माओवादीद्वारा लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको घोषणा

असार-३१, काठमाडौं /नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ ।लिपुलेक नेपालको भएको भन्दै विप्लव माओवादीले सम्झौताको खारेज गर्न माग...

छिट्टै सरकार बन्दैछ भन्ने कांग्रेसले बिर्सियछ  : प्रदीप ज्ञावली

काठमाडौं, ३१ असार– एमाले सचिव प्रदिप ज्ञावलीले वर्तमान सरकार कांग्रेस एमालेको संयुक्त सरकार भए पनि एमालेलाई काँग्रेसले सहयोगीको रुपमा ब्यवहार गरेको वताए । सरकारको सहयात्री दलको भावना विपरित एकलौटि बजेट...

हङकङसँग पनि नेपाल पराजित

बुधबार बेलुका भएको खेलमा नेपाल हङकङसँग पाँच विकेटले पराजितकाठमाडौँ  ३१ असार । ट्वन्टी–ट्वन्टी विश्वकप छनौट प्रतियोगिताको आफ्नो चौंथो खेलमा हङकङसँग पराजित भएको नेपालका लागि विश्वकप यात्रा केही कठिन बन्ने भएको...

स्वामी कमल नयनाचार्यका सहयोगी पक्राउ

रत्ननगर (चितवन), ३० असार । चितवन राष्ट्रिय निकुञ्जले स्वामी कमलनयनाचार्यका सहयोगीलाई पक्राउ गरेको छ ।नवलपरासीबाट पक्राउ गरी कमल नयनाचार्यका सहयोगी कृष्ण प्रपन्नाचार्यलाई चितवन निकुञ्ज ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा...

भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाको लागी टेलीकमले ग्राहक बाटै रकम संकलन गर्ने

३० असार, काठमाडौं ।अब तपाइले मोबाइलमा सय रुपैयाँ रिचार्ज गर्दा एक रुपैयाँ कम ब्यालेन्स आउने भएको छ । त्यो एक रुपैयाँ भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाको पुनर्निमाणमा खर्च गर्ने व्यवस्था बजेटले...

आफनै कार्यकर्ताले लगाए नेविसङ्घका अध्यक्षलाई कालो मोसो र जुत्ताको माला

काठमाण्डाै ३० असार– नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णलाई गएको आइतबार पुरानोवानेश्वरस्थित पुरानो मेलम्चीको कार्यालयको आसपासमा विहान ११ बजे कालोमोसो दल्ने र जुत्ताको माला लगाइदिन विद्यार्थीहरु योजना बनाएर बसेका थिए...