0 COMMENTS

संविधानtimthumb.phpको प्रस्तावित मस्यौदाको विरोध गर्दै आएको विप्लव माओवादीले सल्यान सदरमुकामको मिडिया भिलेजमा रहेको नगरपालिका कार्यालयमा सुझाव संकलनका बेला संकलनका लागि तयार पारेको सामाग्री कब्जा गरेको छ।
माओवादी कार्यकर्ताले प्रस्तावित मस्यौदा सामाग्री कब्जामा लिई कार्यालय अगाडि जलाएका हुन । त्यस्तै ढाकाडामको त्रिवेणी, मार्के,रिम,स्विकोट, झिम्पे, बामे लगागतका गाबिसहरुमा पनि संबिधानको मस्यौदा जलाइएको नेकपा माओबादीका सेक्रेटरी असल क्षेत्रीले जानकारी गराएका छन।

विप्लवको नेतृत्वमा बनेको माओवादीले संविधान निर्माणको प्रक्रियाको विरोध गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।