0 COMMENTS

साउन २ / काठमाण्डाै- सरकारले संविधानको मस्यौदामाथिको सुझाव संकलनका लागि साउन ४ र ५ गते सार्वजनिक विदा दिएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुझाव संकलनका लागि जिल्लास्तरमा अन्तर्क्रिया कार्यक्रम हुने दिन विदा दिएको हो।

सुझाव संकलनका लागि जिल्ला जिल्लामा संविधानको मस्यौदा पठाइ सकिएको छ। सभासदहरु पनि शुक्रबार जिल्ला लागेका छन् । साउनको ४ र ५ गते विदा दिने भएपछि शुक्रबार खुलेका कार्यालयहरु अब एकैचोटी साउन ६ गते खुल्नेछन  भने ३ गते सरकारले मुसलमान समुदायको चाडपर्व इदको विदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।