आस्था,विश्वास र पवित्रताकी देवी माता पाथीभराः प्रतिभा भट्टराई
पूर्वको प्रसिद्ध तिर्थस्थल पाथिभरा हिन्दू एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो। ताप्लेजुङ जिल्लाको १२००० फिटको उचाइमा बसेर आफ्नो सृष्टि र भक्तहरूको निगरानी गरिरहने माता पाथिभरालाई आस्था विश्वास अनि पवित्रताकी देवी...