0 COMMENTS

 पुष १०/२०८०/  मुगु छायाँनाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा गत कार्तिक महीनामा भएकाे  सामुहिक  हत्यामा संलग्नहरूलाई  प्रहरीले आफ्नो मातहतका संयन्त्रहरू  परिचालन गरि विभिन्न कोणबाट अनुसन्धान गरेर  घट्ना भएकाे  केहि दिनमा नै  हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको हुदा प्रहरीको उक्त कार्यले जिल्लामा अपराधिक कृयाकलापहरू नियन्त्रणमा भएकाे र अपराधीले जति प्रमाण नष्ट गरेतापनि प्रहरीले ढिलो चाडो पत्ता लगाइ कानुनी कठघरामा उभ्याइ छाडेकाले प्रहरीको कार्यलाइ उच्च सम्मान गर्दै प्रहरीको मनोवल र हौसला बढाउन छायाँनाथ रारा नगरपालिकाले अनुसन्धानमा खटिएको प्रहरी टोलि सबैलाई नगर पालीकाले  सम्मान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवन उद्घाटन को अबसरमा निरिक्षक भुपेन्द्र बुढाथोकीकाे नेतृत्वमा अनुसन्धानमा खटिएका सबै प्रहरिलाइ नगरप्रमुख विष्णुकुमार भामले सम्मान गरेका थीए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।