एक महिने दत्तात्रय एवं आशापुरी मेला सम्पन्न
भक्तपुर, ३० साउन०७४। भक्तपुरको प्रसिद्ध दत्तात्रय र आशापुरी मन्दिरमा लागेको एक महिने मेला आज सम्पन्न भएको छ । ब्रह्मा, विष्णु र महेश्वरको त्रिशक्ति स्वरूपमा पुजिने भक्तपुर नगरपालिकास्थित दत्तात्रय मन्दिरमा साउन...

