लमजुङमा तीजकाे राैनक

बासुदेब सेढाई,लमजुङ,भाद्र४/ हिन्दु नारीहरुकाे माहान चाड हरीतालिका ( तिज ) अाउन केहि दिन बाँकी हुदा लमजुङमा भने तिजकाे राैनकले छाेपेकाे छ । बजारमा तिजकाे लागि अाबस्यक पर्ने सामान किन्नकाे लागि...

उदयपुरको बेल्टारमा मर्याे दुई लाखको खसी

 रमिला बस्नेत,उदयपुर,भदौ ३ । उदयपुरको बेल्टारमा रामबहादुर खड्काले पालेका दश अाेटा खसीहरू अज्ञात राेगकाे कारण  मरेका छन ।    ब्यापारी राम बहादुर खड्काको करिब दुई लाख बराबरको खसी एकाएक मरेपछि...

बिदेसीको खेतालाहरु नेपालको धर्म र संस्कृति माथी तिब्र प्रहार गर्दैछन

[caption id="attachment_8201" align="alignleft" width="160"] जनकमान डंगोल[/caption] नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा ’विजया दशमी’...

२००७ को दिल्ली संझौता जसरी खारेज भयो त्यसरी नैं २०६२ को १२ बुँदे संझौता खारेज गर्नुपर्छ –दीर्घराज प्रसाई

[caption id="attachment_11147" align="alignleft" width="235"] दीर्घराज प्रसाई[/caption] नेपाल दुई ठूला राष्ट्र चीन र भारतकोबीचमा अवस्थित छ । भौगोलिक हिसावले चीन भन्दा भारत नेपालको नजीकमा पर्दछ । युगयुगदेखि नेपाली जनता र भारतीय...

एमालेकाे राष्ट्रबादले चुनाव जित्याे –बासुदेब सेढाई

लामाे समयपछि मुलुकमा स्थानीय निकायकाे निर्वाचन सम्पन्न भयकाे छ बिभिन्न संका उपसंका र विभिन्न सतन्तुष्ट पक्षहरुकाे बिराेधका बिच सम्पन्न स्थानीय निकायकाे निर्वाचन बाट प्राप्त जनमतकाे विश्लेषण गर्दा अाम नेपाली नागरिकहरुले...

इलाममा करिब पाँच अर्बको दूध उत्पादन

इलाम, ३ भदौ०७४/दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आव २०७२÷०७३ मा एक लाख २१ हजार ५६२...

देउवा–मोदी टेलिफोन वार्ता : बाढीपीडितलाई ४० करोड रुपैयाँ दिने घोषणा

काठमाडाैं, भदाै ३/ भारतले नेपालका बाढीपीडितलाई राहतस्वरूप ४० करोड रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार टेलिफोन गरी भारतीय प्रधानमन्त्रीले सो सहयोग घोषणा गरेका हुन् । चीनले...

प्रचण्ड भन्छन्, एमालेलाई सिध्याउन कांग्रेससँग सहकार्य

काठमाडौं ३ भदौ०७४/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको संगठन ‘ध्वस्त पार्न’ सरकारदेखि विभिन्न निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खुलासा गरेका छन् ।एमालेले उठाएको राष्ट्रवादको नाराभित्र अहंकार लुकेको दाबी गर्दै दाहालले...

राष्ट्रवादी विकासशील अभियान नेपालले राहत  संकलन गर्दै

समाजकाे अावाज, काठमाण्डाै,साउन ३/सामाजीक संजाल फेसबुक बाट स्थापीतहुदै  अाएकाे राष्ट्रवादी विकासशील अभियान नेपालले बाढी पीडीतका लागी  काठमाण्डाैमा राहत संकलन कार्य शुरूगरेकाे छ । देशभर परेको अविरल वर्षले देशका तराइ भागहरूमा ठुलो...

नयाँ शक्ति पार्टीद्वारा देवेन्द्र पौडेल सहीत १५ जना नेता तथा कार्यकर्तालाई कारबाही

काठमाडौँ, २ भदौ २०७४ /नयाँ शक्ति पार्टी नेपालले पार्टी विरोधी गतिविधि गरेको भन्दै १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक...