राप्रपाःसंविधान सशोधनका विषयमा पुनःविचार गरिने
काठमाडौँ, २ भदौ०७४/राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ ।परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहेकाले सो प्रस्तावको समर्थन...

