न्याय माग्दा मृत्यु पाउने रीतको अन्त्य हाेस भन्दै डा केसीको जीवन रक्षाको माग
काठमाडौँ, २७ साउन०७४/नेपाल विद्यार्थी सङ्घका नेताहरुले सुलभ र प्रभावकारी स्वास्थ्य शिक्षाको माग गर्दै आमरण अनशन बस्नुभएका प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा...

