महिना बितिसक्दा पनि टुंगोमा पुगेन मृत तीन बालबालिकाको अनुसन्धान
भोजपुर, २५ साउन०७४ / गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन । भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके...

