सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, २६ साउन०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । विश्वविद्यालयको छैटौँ सभामा सम्बोधन गर्दै उहाँले त्यस क्षेत्रको भाषा, संस्कृति र...

