लागुऔषधसहित दुई पक्राउ
काठमाडौँ,३ कात्तिक ०७४/ महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका सर्फराज अन्सारी र ओखलढुङ्गाका सुजन लामा रहेका छन् । प्रभागबाट खटिएको...
Nepali online news portal site
Nepali online news portal site