पत्रकारलाई नियन्त्रणमा लिएर आक्रमण
काठमाडौं१कार्तीक०७४/ नेपाल पत्रकार महासंघ आछाम जिल्ला केन्द्रीय सभासद् यज्ञराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएर आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पीडित पत्रकार ढुंगानाका अनुसार असोज...

