राजनीतिका जुवाडेहरू- तीर्थराज अधिकारी
[caption id="attachment_20135" align="aligncenter" width="928"] - तीर्थराज अधिकारी[/caption] जुवाडेहरू- मिलेर जुवा खेल्दाखेल्दै सानै कुरामा सन्किन्छन् अलिकति निहुँमै आपसमै रन्किन्छन् रिसको पारो तातेर मन बुझाउन नसकी कोही खालबाटै बाहिरिन्छन् कोही मन थामेर...

