श्रीमान् र देवरले गरे लक्ष्मीको हत्या
उदयपुर,६कार्तिक०७४/ गाईघाट (उदयपुर)। उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन्। गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले...

