उदयपुरमा खुकुरी प्रहार बाट एक गम्भीर घाइते

 रमिला बस्नेत ,उदयपुर ,असाेज ३०/ बेलका नगरपालिका ८ स्थित माझीटोलमा खुकुरी प्रहारबाट एक गम्भीर घाइते भएका छन्। आइतबार साँझ साथी साथीमा विवाद हुँदा सोहीस्थान बस्ने २४ वर्षीय जीवन माझीले खुकुरी...

बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

खोटाङ, ३० असोज०७४/ चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङमा ट्र्याक्टर चलाउँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–९ का विदुर भनिने...

पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने माग गर्दै संघर्ष समिति गठन

पाेखरा ३०असाेज०७४/ पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता एवं राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको शालिक राखिनुपर्ने माग गर्दै संघर्ष समिति गठन गरिएको छ । शंकर खरालको संयोजकत्वमा गठित पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष...

हावाहुरी पोखराको फेवातालमा प्याराग्लाइडिङ खसे,द्दार कार्य तीब्र

पोखरा, ३० असोज /हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको छ ६ वटा प्याराग्लाइडिङमा सवार १२ जनाको उद्दार भइसकेको  प्रहरीले जानकारी दिएको...

प्रेमिकाको हत्या गरि फरार लामिछाने दुबर्इबाट पक्राउ

काठमाडौं २९, असोज ०७४/व्यापारी श्यामसुन्दर अग्रवाललार्इ अपहरण गरी फिरौती लिएपछि अपहरणको पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरेर दुबर्इ भागेका प्रकाश लामिछानेलाई पक्राउ गरी प्रहरीले अाइतबार काठमाडौं ल्याएको छ ।...

भाइटीकामा रानीपाेखरीकाे बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने

काठमाडौँ, ३० असोज०७४/ पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले...

नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

काठमाडौं ३०असोज ०७४/ विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल खराब मौसमका कारण रद्द भएको छ । खेल रद्द भएसँगै प्रतियोगिताको शीर्ष चारभित्र परेर एक दिवसीय...

कोरियाली भाषा परीक्षा अब कम्प्युटरबाट लिइने

काठमाडौं, ३० असोज०७४ / वैदेशिक रोजगार विभाग आन्तर्गतको इपीएस कोरिया शाखाले (पीबीटी)को कागजात लेखेर लिने भाषा परीक्षाको विकल्पमा (सीबीटी) कम्प्युटरको माध्यामबाट भाषा परीक्षा लिने विषयमा प्रक्रिया थालेको छ । कोरियास्थित...

यसकारण कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकता हुन सकेन

काठमाडौं, ३० असोज०७४/आज हुने भनिएको नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता भोलिका लागि सरेको छ। एकताका विषयमा पार्टीका केही नेताको फरक धारणा आएपछि आइतबार हुने भनिएको एकता सोमबारका लागि...

बिहानै भूकम्पकाे धक्का

 बेनी, म्याग्दी, ३० असोज ०७४/ म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन...