बुढानीलकण्ठ ८ मा सातदिवसीय निःशुल्क युवा संस्कार आवासीय योग शिविर सम्पन्न
काठमाण्डाै ०८२/०७/२५ "संस्कार संस्कृति र स्वाभिमान युवा नेपाल समितिको पहिचान"भन्ने नारा सहित यूवा पुस्ता लाई संस्कार, संस्कृति र स्वाभिमान सहितको योग शिक्षादिने उदेश्य ले पतञ्जली योग समिति नेपाल अन्तर्गतको युवा...

