काँग्रेस द्वारा ३२ वटै जिल्लाका उम्मेदवार टुंगो लगायो
काठमाडौँ, ५ कात्तिक ०७४/ नेपाली काँग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले संघीय समाजवादी फोरम...

