यसरी पक्राउ परे वैदेशिक रोजगार विभागका महानिर्देशक
काठमाडौं ३० कात्तिक२०७४, अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन्। मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट...

