बेनीबजारमा एकहजारको नक्कली नोट भेटियो
बेनी, म्याग्दी, १ मंसिर०७४/ म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ । बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको...
Nepali online news portal site
Nepali online news portal site