जीतका लागी जनलहर बनाउदै गगन,सयाै युवा काङ्ग्रेसमा प्रवेश
काठमाडौ २ मंसिर०७४/नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभाका उम्मेदवार गगन कुमार थापा अागामी मंसीर २१ गतेहुने प्रतीनीधी सभा र प्रदेश सभामा नेपाली काङ्ग्रेसकाे बीजयका लागी अाफ्नाे...

