समूह उपविजेता बन्दै नेपाल पहिलो पटक सेमिफाइनलमा

काठमाडौँ, २८ कात्तिक०७४/  नेपाल मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो खेलमा बंगलादेशले...

नेपाल र फिलिपिन्सको खेल बराबरी, गुरुङको सन्न्यास

काठमाडौँ, २८ कात्तिक ०७४/ एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको...

चुनावी भाषणमा, पुरानै योजनाहरु

कल्पना बोहरा , अछाम २८ कार्तिक/चुनावको मिति नजिकिदै जाँदा अछामका उम्मेद्वारहरु जनमत आफ्नो पक्षमा पार्न गाउँ केन्द्रित अभियानमा लागेका छन् । चुनावी कार्यक्रममा उम्मेद्वारले पुरानै बिकास योजनाहरु लिएर भोट मागिरहेका...

एमाले नेता शेरधन राईमाथी बम प्रहार, अंगरक्षक घाइते

काठमाडौं२८कार्तिक०७४/ नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता बर्षमान पुन र जनार्दन शर्मामाथी बम प्रहार भएको घटना सेलाउन नपाउँदै भोजपुरमा एमाले नेता शेरधन राईमाथी बम प्रहार गरिएको छ । भोजपुरबाट प्रदेशसभामा...

कुइना तथा घुडाको कालोपन हटाउने सजिला उपायहरू

बाँकी छालाको तुलनामा कुइना र घुडाको छाला बढी कडा हुन्छ, त्यसैले पनि बढी कालो हुन्छ । घुडा र कुइनाको कालोपनलाई साबुनले घोटेर हटाउँने प्रयास गर्नुभयो भने केही फरकपनको महसुस हुँदैन...

बाम गठबन्धनको बन्दन टुटे दुर्घटना-बासुदेव सेडाइ

  [caption id="attachment_15583" align="alignleft" width="284"] बासुदेव सेडाइ[/caption] मंसिर १० र २१ काे प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन मा तालमेल गरेर अघि बढ्ने र निर्वाचन पछि दुई पार्टी एकीकरण नै...

२५ कर्मचारी अकुत सम्पत्ति छानबिनमा -हेराै

काठमाण्डाै२८कार्तिक०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख देवानन्द उपाध्यायसहित २५ कर्मचारीको ‘अकुत' सम्पत्तिमा छानबिन अघि बढाउने भएको छ। अख्तियारले उनीहरूलाई दुई साताभित्र १३ पन्ने सम्पत्ति विवरण फाराम भरेर...

खड्काको दबाबमा आपूर्ति सचिवको सरुवा

काठमाण्डाै२८कार्तिक०७४/ अनियमितताको आरोपमा मन्त्रालय तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको दबाबमा सरकारले आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई सरुवा गरेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद अनियमिततामा संलग्न...

मेट्रो रेलको डिपिआर: यसरी बन्नेछ दुई खर्बमा उपत्यकामा मेट्रो रेल

काठमाण्डाै२८कार्तिक०७४/ लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १...

मुख्य मुद्दा: प्रदेश राजधानी कहाँ ?

काठमाण्डाै२८कार्तिक०७४/सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा...