चुनावलाई ठगहरुको मेस बनाउनु हुँदैन ः नेता बिजुक्छे
भक्तपुर, २७ कात्तिक ०७४/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई ठगहरुको मेस बनाउन नहुने बताउनुभएको छ । आज रफत सञ्चार क्लबले आयोजना गरेको नेमकिपाका...

