चुनावी कार्यक्रम नरोक्न प्रचण्डको निर्देशन
काठमाडौं, ३ मंसिर०७४/ प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रम नरोक्न निर्देशन गर्नुभएको छ । चुनावी सबै...

