साझा बिबेकशिल देशकाे बैकल्पिक शक्ति :रन्जु दर्शना

बुसुदेव सेडाइ,लमजुङ ६ मंसिर/  ठुला राजनीतिक दलहरूले अाम नागरिकमा बितृष्णा पैदा भयकाेले सम्पूर्ण नागरिकहरुकाे राेजाईमा साझा बिबेकशिल पार्टी परेको र यसैले मुलुकमा रहेका सम्पूर्ण समस्याको समाधान गरि देशमा शान्ति ,...

धनगढीलाई आकर्षक शहरका रुपमा विकास गर्छु –डा आरजु राणा

कैलाली, ६ मंसिर०७४/ नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने योजना रहेको बताउनुभएको छ ।...

समृद्धिका लागि वाम तालमेलः अध्यक्ष ओली

बुटवल, ६ मंसिर०७४/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि वाम तालमेल भएको भन्दै भविश्यमा एउटै कम्युनिष्ट केन्द्र बनाएर देश विकास गरिने बताउनुभएको छ । उहाँले देशको...

डिटोनेटरसहित एक पक्राउ

धादिङ ६मंसिर०७४/  नेपाल प्रहरीले नेकपा ९विप्लव०का एक कार्यकर्तालाई आज बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित पक्राउ गरेको छ । थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभा बिथोल्ने उद्देश्यले...

ट्रक र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु

इलाम, ६ मंसिर ०७४/ मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल...

नेकपाका एकजना कार्यकर्ता पक्राउ

इटहरी, ६ मंसिर०७४/  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–९ का ज्योति प्रसाईं रहेको...

उपत्यकामा बढाइयो सुरक्षा: ६ वटा क्षेत्र जोखिमको सूचीमा

काठमाण्डाै ६मंसिर०७४/  निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ । आजको नागरिक दैनिकमा केपी ढुंगानाले लेखेका छन् ।निर्वाचन विथोल्न खोज्ने...

भारतले रोक्यो मल: यस्तो देखायो कारण

वीरगन्ज ६काठमाण्डाै०७४/ भारतको कोलकाता बन्दरगाहमा पटक पटक समस्या बेहार्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या बेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा वन्दरगाहमा आउने...

चुनावी प्रचारमा हिँडेको काँग्रेसको प्रचार प्रसार टोलीमाथि बम प्रहार

बागलुङ, ५ मंसिर०७४ /चुनावी प्रचारमा हिँडेको नेपाली काँग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहितको टोली मंगलबार...

मतको सदुपयोग गर्न नसक्ने पार्टीलाई भोट दिनु भनेको खेर फाल्नु हो – रावल

कल्पना बोहरा, अछाम ५ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले जनतको मतको सदुपयोग गर्न नसक्ने पार्टीलाई भोट दिनु भनेको खेल फाल्नु भएको बताउनुभएको...