विप्लवबारे किन बोल्दैनन सुरक्षा संयन्त्र ?
काठमाण्डाै ४मंसिर०७४/ उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेको बेला आईतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई संगै राखेर पत्रकार सम्मेलन आयोजना गरे । रक्षा मन्त्रालयलयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र...

