छाउगोठभित्रै पाँचदिने सुत्केरीको मृत्यु, प्रधानमन्त्रीको चासो
ध्रुव बीसी,अछाम, ४ मंसिर,तिमिल्सेना–७ अछामकी डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ । महिनावारी भएको पाँचौं दिनको राति २१ वर्षीया डम्मरा छउगोठभित्र मृत अवस्थामा भेटिएकी हुन् । शनिबार अबेरसम्म पनि...

