‘पुष्पकमल दाहाल नयाँ राजा’ : मोहन वैद्य
काठमाण्डाै६,मंङ्सीर/ क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ राजाको रूपमा उदाएको बताएका छन्। शान्तिसम्झौता गलत ढंगले भएकाले दाहाल संसदको नयाँ राजा बन्न पुगेको उनले बताए।शान्तिसम्झौताको दश...

