सत्तारूढ दलकाे बैठक किन बहिष्कार गरे शशांक र टाेपबहादुरले ?
काठमाडाैं११, मंसिर /संविधान संशोधनको अन्तिम निस्कर्ष निकाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बालुवाटार बैठक सत्तारुढ दलकै प्रभावशाली नेताहरुले बहिष्कार गरेका छन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...

