थ्रेसहोल्डकाे व्यवस्था नगर्न साना दलहरुको माग
काठमाण्डाै९, मंसिर /व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलले थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । बिहीबार बिहान बालुवाटार पुगेर साना २५ दलले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र...

