सत्यवती धार्मिक मेलामा जादै हुनुहुन्छ ? चिच्याएर वर माग्नुहोला !
पाल्पा, २८ कात्तिक । पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमा ‘सत्यवती धार्मिक मेला’ सुरु भएको छ । पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन...

