हत्यारा भनेको मनपरेन बाबुरामलाई
काठमाण्डाै३० कात्तिक / नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आइतबार बेलायतस्थित अल्डरसटमा...

