सात पदमा मत दिने सजिलो तरिका (भीडीयाे सहीत)
काठमाडौँ२६ वैशाख/ आसन्न स्थानीय तहको निर्वाचनमा दल र स्वतन्त्रका गरी धेरै उम्मेदवार रहेको मतपत्रका बारेमा मतदातामा अन्योल नहोस् भनी निर्वाचन आयोगले मतदान गर्ने तरिकाका बारेमा सचेतना फैलाउने काम तीव्र पारेको छ...

